दिल्लीको अवस्था झन् दयनीय बन्दै, ३२ विमान डाइभर्ट

भारतको राजधानी नयाँ दिल्ली र एनसिआरमा वायु प्रदूषणको अवस्था यति दयनीय बन्न पुगेको छ, आइतबार दिउँसो मापन गरिएको एयर क्वालिटी इन्डेक्स एक हजारभन्दा माथि पुगेको छ।

दिल्लीको प्रदूषण, ४० चुरोट पिए बराबर

आइतबार खराब मौसमका कारण इन्दिरा गान्धी विमानस्थलबाट ३२ विमानलाई अन्यत्र अवतरण गराइएको छ। टर्मिनल ३ बाट मात्र जयपुर, लखनउ र अमृतसर जाने १२ विमानलाई अन्यत्र डाइभर्ट गरिएको छ। 

राजनीति छोडेर उद्यमी बनेका यूवा

प्रकाशित मिति: : 2019-11-03 14:45:31

प्रतिकृया दिनुहोस्