हुम्लामा ५ रेक्टर स्केलको भूकम्प

फाइल तस्बिर

काठमाडौं । हुम्लामा आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रकाशित मिति: : 2019-09-15 14:03:03

प्रतिकृया दिनुहोस्