नेपाल–चीन सहमति : सुपुर्दगी सन्धि कि अनुसन्धानमा सहयोग ? के अर्थ राख्छ बुँदा नम्बर ३ को सन्धिले ?

तस्बिरः रातोपाटी

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा आइतबार नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भयो । सम्झौताको बुँदा नम्बर ३ मा लेखियो कि ‘नेपाल र जनगणतन्त्र चीनबीच आपराधिक विषयहरुमा पारस्परिक कानुनी सहायता गर्ने ।’ नेपालले आपराधिक विषयहरुमा कानुनी सहायता लिने वा दिने गरी गरेको पहिलो ट्रिटी अर्थात् सन्धि हो यो । यसअघि अन्य कुनै मुलुकसँग पनि नेपालले यस्तो सन्धि वा सम्झौता गरेको छैन ।

 

 
प्रकाशित मिति: : 2019-10-15 09:32:11

प्रतिकृया दिनुहोस्