‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
गोरखापत्र
केही समयअघि नेपालले नयाँ भौगोलिक नक्सा जारी गरेको थियो। यस नक्साको पक्षमा उभिएको भन्दै नायिका मनीषा कोइरालाविरुद्ध भारतीय मिडियामा गालीगलौज सुरु भयो। त्यसको प्रतिउत्तरमा भारतीय न्युजच्यानल एबीपीन्युजको साइटमा नेपाली ह्याकर समूह सतनले आक्रमण ग¥यो। साइटलाई नियन्त्रणमा लियो। सतन समूहले युनिभर्सिटी अफ लद्दाखका विद्यार्थीको सबै विवरणसमेत सार्वजनिक गरिदियो। त्यसको प्रतिउत्तरमा भारतीय ह्याकर समूह इन्डियन साइबर ट्रुप्सले नेपाली साइटहरूमा हमला थाल्यो। पछि दुवै समूहबीच एकआपसमा नलड्ने सहमतिपछि साइबर हमला रोकिएको थियो।
‘नरपिचास’ नाममा १८ वर्षीय नेपाली ह्याकर सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। तिनै ‘नरपिचास’ले इन्टरनेट सेवा प्रदायक संस्था भायनेटको कम्प्युटर प्रणाली ‘ह्याक’ गरी ग्राहकको तथ्याङ्क सामाजिक सञ्जालमा सार्वजनिक गरिदिए । अर्का नेपाली ह्याकर छन्, ‘मिस्टर मुग्गर’। यी १९ वर्षीय युवकले घरघरमा खानाको सेवा दिने ‘फुडमाण्डु’को सिस्टम ह्याक गरेको थियो। यिनले ‘फुडमाण्डु’को डाटाबेसमा प्रवेश गरी ५० हजार ग्राहकको सम्पर्क नम्बर तथा अन्य विवरण सार्वजनिक गरेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया