एम्स्टरड्यामलाई कारमुक्त सहर बनाउने

एम्स्टरड्याम साइकलका लागि प्रख्यात छ। डच राजधानीमा अन्दाजी दुई तिहाइ शहरी यात्रा साइकलमै हुन्छ। मात्रै १९ प्रतिशत नागरिकले दैनिक कार प्रयोग गर्छन्।
तर शहरमा कारको संख्या धेरै छ। अनि सबैको टाउको दुखाइको विषय बन्न थालेका छन्। साइकल चलाउनेहरू साइकल चलाउने स्थान र सिमीत पार्किङका लागि तँछाडमछाड गर्छन्। यसले बटुवालाई अप्ठ्यारोमा पार्ने गरेको छ। उनीहरू हिँड्ने बाटो साइकलले भरिएका हुन्छन्।

प्रकाशित मिति: : 2019-10-15 09:29:48

प्रतिकृया दिनुहोस्