सामाजिक सुरक्षा योजनामा सूचिकृत हुने समय अब ३ दिन बाँकी, कोष भन्छ- अटेर गर्नेलाई कारबाही गर्छौं

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता तथा योगदानकर्ता सूचिकृत भइसक्नुपर्ने समय नजिकिएको छ। असोज मसान्तसम्म अनिवार्य रुपमा सूचिकृत भइसक्नुपर्ने भन्दै सामाजिक सुरक्षा कोषले सूचना समेत प्रकाशित गरिसकेको छ।

 

 

प्रकाशित मिति: : 2019-10-15 09:26:18

प्रतिकृया दिनुहोस्