संघर्षले खारिएकी सम्झना

काठमाडौं– लमजुङको मर्स्याङ्दी एफएममा शुक्रवार र शनिवार दिउँसो ४ बजेदेखि कार्यक्रम बज्थ्यो- लोक मञ्जरी ।

त्यो फोनिङ कार्यक्रम हो । अर्थात् स्रोताले फोन गर्थे र मन परेको गीत सुन्न पाउँथे । सम्झना भण्डारी पनि लोकमञ्जरीको नियमित स्रोता थिइन् स्कूल पढ्दा । 'तपाईं कुन गीत सुन्न चाहनुहुन्छ ? क-कसलाई सम्झन चाहनुहुन्छ ?' हो त्यो कार्यक्रममा ठ्याक्कै यही बज्थ्यो । सानैबाट लोकगीतमा चाख राख्ने, गाउँमा जता मादल बज्यो उतै कुद्ने सम्झनाले कार्यक्रममा फोन गर्थिन् । त्यो पनि ममीको मोबाइल चोरेर ।

प्रकाशित मिति: : 2019-09-28 16:17:15

प्रतिकृया दिनुहोस्