क, ख चिन्ने उमेरमा काराबास!

डडेल्धुरा- डडेल्धुरा सदमुकाम नजिकै कीर्तिपुरमा तारबार र ठूलो पर्खाल भएको गोलघर (कारागार) भित्र दुईवटा फरकफरक सेल (कोठा)छन्। यसमध्ये ठूलो भवनमा पुरुष कैदी बस्छन्। जस्ता पाताको छानो भएको अर्को सेलमा भने ७ जना महिला बस्ने गरेका छन्। यी मध्ये तीन जना महिला बालबच्चासहित छन्। उक्त सेलमा आमाका साथ ४ जना बालबालिका कैद भुक्तान गरिरहेका छन्। अबोध बालबालिकाले बिना दोष सजाय भोगेजस्तै बन्नु परेको छ। 

प्रकाशित मिति: : 2019-09-28 16:11:41

प्रतिकृया दिनुहोस्