प्रहरीले यो वर्ष पनि जाडोमा कपडा नपाउने जाडो सकिएपछि मात्र ज्याकेटलगायत कपडा पाउने

गत वर्ष प्रहरीले जाडोको कपडा गर्मी सुरु भएपछि पाए । जाडोभर हिमाली जिल्लामा आलोपालो ज्याकेट लगाएर ड्युटी गर्नुपर्ने अवस्था निम्तियो । समयमै कपडा खरिद नहुँदा गत वर्ष भोगेको समस्या प्रहरीमा यसपालि पनि निम्तिने भएको छ । प्रहरीले जाडो सकिएपछि मात्र ज्याकेटलगायत कपडा  पाउने भएका छन् । 

प्रकाशित मिति: : 2019-09-19 06:42:25

प्रतिकृया दिनुहोस्