एउटा आत्महत्याले १३५ व्यक्तिलाई प्रभाव पार्छ

तस्बिरः बाह्रखरी

काठमाडौं । नेपालमा पछिल्लो पल्ट सार्वजनिक भएको एक तथ्यांकअनुसार दैनिक १६ जनाले आत्महत्या गर्छन् ।  नेपालमा एउटा भनाइ छ– आत्महत्या कसैले रोकेर रोकिँदैन’ त? र मानसिक रोग विशेषज्ञहरु यो भनाइसँग सहमत हुन सक्दैनन् । उनीहरुको तर्क छ–आत्महत्या रोक्न सकिन्छ।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

मानसिक रोग विशेषज्ञ डा. बासु कार्कीले समयमा उचित सजगता अपनाएर मानसिक रोग विशेषज्ञकहाँ उपचार गरेमा आत्महत्या हुनबाट जोगाउन सकिने बताउँछन् । “पछिल्लो समय विश्वमा नै आत्महत्या एउटा चुनौतीको रुपमा देखिएको छ,” उनले भने, “प्रत्येक आत्महत्याले एक सय ३५ व्यक्तिहरुलाई प्रभाव पार्दछ ।” 

प्रकाशित मिति: : 2019-09-10 07:50:46

प्रतिकृया दिनुहोस्