मिनु गोले
गर्मीयाममा विभिन्न कुरामा ध्यान नदिँदा संक्रामक रोग फैलिन सक्ने जोखिम हुन्छ। विशेष गरेर गर्मीका समयमा खानामा ध्यान नदिँदा रोगको जोखिम हुने गर्छ।
विशेष गरी बालबलिका, जेष्ठ नागरिक संक्रामक रोगको जोखिममा हुन्छन्।
आज हामीले गर्मीका समयमा कस्ता रोगको जोखिम हुन्छ? जोखिमबाट बच्न के गर्नु हुँदैन?लगायत विषयमा कुराकानी गरेका छाैँ।
प्रस्तुत छ, बिएलकर्मी मिनु गोलेले शुक्रराज ट्रपिकल सेन्टरका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग गरेको भिडियो कुराकानी:
भिडियो–
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया