डेंगुको त्रास उपाकुको आस

कृष्णगोपाल श्रेष्ठ

काठमाडौं।आज इन्द्रजात्राको प्रारम्भ। आजै उपाकु यात्रा पनि हुने गर्छ। नेवार समुदायको पहिचान बोकेका अनेक पर्वमध्ये इन्द्रजात्रा र उपाकु पनि हुन्। नेपाल र नेपालीको पहिचान दिने यस्ता पर्व पूर्ण आस्था र सम्मानका साथ मनाउँछौं।

 यो पनि हेर्नुहोस्

 बिपीकाे १०५ ओै जन्मजयन्ती 

साथमा परिस्थितिलाई पनि बुझ्नु आवश्यक भएको छ। डेंगुको त्रासले राजधानीबासीलाई पनि सताएको छ। यसले मन्त्री, लोकप्रियताको उचाइमा पुगेका व्यक्तित्व र आम नागरिक कसैलाई पनि छोडेको छैन। हामीले डेंगुसँग बचेर उपाकु यात्रा पूरा गर्दै पैतृक पूजा सम्पन्न गर्नुछ।

प्रकाशित मिति: : 2019-09-10 07:34:41

प्रतिकृया दिनुहोस्