सर्पले डसेमा के गर्ने, के नगर्ने ?

र्षातसँगै बाढी र पहिरोका कारण सर्पदंशका बिरामीहरु बढिरहेका छन् । यदि सर्पले डसेको अवस्थामा हामीले के गर्ने र के नगर्ने विषयमा थाहा नहँदा बिरामीको ज्यान जाने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

सर्पले टोकेपछि समयमा अस्पताल पुर्‍याउन नसक्दा बिरामीको मृत्यु हुने गरेको उनले बताए । “यो मौसममा धेरै प्रकारका सर्पहरु देखिने गर्छन् । हामीले सर्प चलाउने जिस्काउने गर्नुहुँदैन भने सर्पले डसेको खण्डमा बिरामीलाई सुताउने त्यो स्थान चलाउनु हुँदैन,” उनले भने, “केही प्रयोग गर्नुहुँदैन । शरीरमा खुला कपडा लगाउने र डसेको भागमा चुस्ने, काट्ने गर्न आदि गर्नुहुँदैन ।” 

प्रकाशित मिति: : 2019-07-17 11:18:24

प्रतिकृया दिनुहोस्