भीम रावलले भने– आइफा आयोजना कसको उक्साहट र स्वार्थमा?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले सरकार आयोजक भएर गर्न लागिएको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) प्रति आपत्ति जनाएका छन्।

नेपाल सरकारको एक अर्ब लगानी हुने भन्दै उनले उक्त कार्यक्रमप्रति आश्चर्य व्यक्त गरेका छन्। ट्विट गर्दैं रावल लेख्छन्, ‘यस्ता काम कसको उक्साहट र स्वार्थमा कसले किन गर्छ होला!’ 

प्रकाशित मिति: : 2019-06-30 10:40:14

प्रतिकृया दिनुहोस्