मुहानै फोहोर छ, चुहान कहाँबाट सफा हुन्छ? कांग्रेसको जागरण अभियान निरर्थकः चिरञ्जीवी वाग्ले

चिरञ्जीवी वाग्ले

एक ताका कांग्रेसका प्रभावशाली नेता थिए चिरञ्जीवी वाग्ले। २०४८ सालदेखि २०५८ सालसम्मको दश वर्षमा ७ पटक मन्त्री पनि भए। नेपाली कांग्रेसबाट छुट्टिएर बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा उनको प्रभाव छुट्टै थियो। काँग्रेसका तीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवा सरकार प्रमुख भएका बेला उनी प्राय: हरेकपटक मन्त्री हुन्थे।

पार्टीमा गिरिजाप्रसादको ‘एकछत्र’ शासनको विरुद्ध थिए उनी। नेपाली कांग्रेस फुट्दा उनी शेरबहादुरसँगै नेपाली कांग्रेस (प्रजातान्त्रिक) तिर लागेका उनलाई शेरबहादुरका विश्वासपात्रको रूपमा हेरिन्थ्यो। अहिले तिनै शेरबहादुर पार्टी सभापति छन्। वाग्ले चाहिँ राजनीतिबाट टाढा। यसै विषयमा वाग्लेसँग पहिलोपोस्टका लागि नेत्र तामाङले गरेको कुराकानीको सम्पादित अंश:

प्रकाशित मिति: : 2019-06-04 09:25:03

प्रतिकृया दिनुहोस्