नेपाली फिल्ममा ‘डेब्यु’ गर्दै भुटानी नायिका

भुटानी अभिनेत्री उग्येन छोडेन ।

 वर्षअघि भुटानी अभिनेत्री उग्येन छोडेन पहिलो पटक नेपाल आएकी थिइन्।

त्यतिबेला काठमाडौं उनका लागि एउटा नयाँ गन्तव्य थियो। भुटानमा उनको परिवारको कपडा पसल छ। आमा चिनियाँ कपडा भुटान लैजान नेपाल आइरहन्छिन्। उग्येन आमालाई सघाउन काठमाडौं आएकी थिइन्। ट्राभल एजेन्सीकी कर्मचारी उनलाई थिम्पु फर्किएपछि त्यही वर्ष फिल्मको अफर आयो।

सुरुमा उनले पत्याइनन् तर वास्तविकता त्यही थियो। पत्याउन करै लाग्यो। त्यसपछि सुरु भयो उग्येन छोडेनको फिल्मी यात्रा। सन् २०१४ मा उनले ‘लोक्सो’ र ‘जिजनांग’गरी दुइ फिल्ममा अभिनय गरिन्। जोंखा भाषाका यी दुई फिल्मले उनलाई नायिका बनाइदिए।

प्रकाशित मिति: : 2019-06-02 07:02:09

प्रतिकृया दिनुहोस्