बजेट : राष्ट्रिय परियोजना ओझेलमा

तस्बिरः नयाँ पत्रिका

आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा सरकारले राष्ट्रिय परियोजनालाई कम प्राथमिकता दिएको छ । बजेटमा गेमचेन्जर हुने कुनै ठूला परियोजना घोषणा गरिएको छैन । चालु परियोजनालाई पनि पर्याप्त बजेट विनियोजन भएको छैन । करिब आधा दर्जन रेल्वे परियोजनाका लागि जम्मा सात अर्ब ७०करोड बजेट विनियोजन भएको छ । बुढी गण्डकी, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललगायत परियोजनामा पनि पर्याप्त बजेट विनियोजन भएको छैन ।

 

प्रकाशित मिति: : 2019-05-30 07:24:23

प्रतिकृया दिनुहोस्