सरकारले खोला किनारबाट हटाइएका अव्यवस्थित बसोबासीलाई मासिक १५ हजार उपलब्ध गराउने
सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबास व्यवस्था आफैं गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं