मौका पाएका बेला देशका लागि काम गर्छु, नपाएका बेला ‘पवित्र मन’ले बस्छुः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशका लागि काम गर्ने गरेको जिकिर गरेका छन्। शनिबार विश्व योग दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले मौका पाएका बेला देश, जनता, सुशासन र विकासका लागि काम गर्ने गरेको र नपाएका बेला पवित्र मनका साथ बस्ने गरेको जिकिर गरे।
बिएल संवाददाता - काठमाडौं