एकीकृत समाजवादी महाधिवेशनः मतदाता नामावली प्रकाशन हुँदै
पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ।
बिएल संवाददाता - काठमाडौं