काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ। यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो।
बिएल संवाददाता - काठमाडाैं