आइतबार, २८ जुन २०२६

देशको अहिलेको राजनीतिक अवस्था निरंकुश पञ्चायती कालरात्रि जस्तो छ

देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो। युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्। बाबुरामहरूजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्। तर, त्यो अरण्यरोदन बनिरहेछ।

डा. बाबुराम भट्टराई

डा. बाबुराम भट्टराई - काठमाडाैं

कर्णाली प्रदेशका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

केन्द्रकाे सत्ता समीकरण फेरिएपछि फागुन २२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

बैठक मंगलबार दिउँसो २ः०० देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची 

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने कार्यलातिका छ। बैकठमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दायाँबायाँ नगरेर वैकल्पिक शक्ति बनाउन लाग्छुः बाबुराम भट्टराई

शनिबार काठमाडौँमा नेपाल समाजवादी पार्टी बाग्मती प्रदेश र गैरभौगोलिक प्रदेशले संयुक्तरुपमा गरेको कार्यक्रममा उनले विगतमा वैकल्पिक शक्ति भने पनि सत्ताको च्याँखे थाप्ने पार्टी जस्तो भएको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विचार नमिल्नेसँग गठबन्धन गर्नु पार्टीको गल्ती: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव हारिन्छ कि भन्ने डरले विचार नमिल्नेसँग गठबन्धन गरिनु पार्टीले गरेको सबै भन्दा ठुलो गल्ति भएको बताएका छन्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - बाँके (राप्ति सोनारी)

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटघाट भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अहिले म जनयुद्धको बेलाभन्दा बढी खटिएको छुः प्रचण्ड

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफु जनयुद्धको समयभन्दा बढी खटिएर काम गरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

इलाम २ उपनिर्वाचनः रवि–स्वर्णिमले घण्टी बजाउँदै गरे मिलनको उम्मेदवारी घोषणा 

यही बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ। शनिबार इलाममा कार्यक्रम गर्दै गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले घण्टी बजाउँदै मिलनको उम्मेदवारी घोषणा गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेकाे निर्देशन– दबाब र प्रभावबिना काम गर्नुस्

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन्। इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग शनिबार गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

राष्ट्रपति चितवनमा

राष्ट्रपति रामचन्द्र पौडेल चितवन आइपुगेका छन्। भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल चितवन आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

टाेपबहादुर रायमाझी डिस्चार्ज

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो। गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशम चौधरीनिकट मन्त्रीलाई सुदूरपश्चिम सरकार छाड्न रञ्जिताले दिइन् निर्देशन

शुक्रबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सरकार छोड्न निर्देशन दिएकी हुन्। टीकापुरमा बुधबार बसेको पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा सरकार नछोडे पार्टीको विधान आकर्षित हुने चेतावनीसमेत दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साेमबार विश्वासको मत लिने

यही फागुन २३ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन: अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधै लाग्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ