बिएल संवाददाता
आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।
दिउँसो १ बजेका लागि पार्टी मुख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधिसभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ। आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया