काँग्रेसले भन्यो– रविमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ, नत्र संसद चल्न दिदैनौँ
काँग्रेसले बहालवाला गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिना गरेको आरोपमा छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गरेको छ।
बिएल संवाददाता - काठमाडौँ