एमाले ‘केपी बा’को आदेशमा चल्छः माधव नेपाल
‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन्, ‘केपी बा’को पार्टी हो। केपी बाको पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ। कम्युनिष्ट पार्टीको चरित्र गुमाएको छ। उहाँको निजी आदेश मात्र चल्छ। उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ। अरु कुनै विकल्प छैन्। त्यसैले त्यो पार्टी पार्टीका रुपमा छैन्।’
बिएल संवाददाता - काठमाडौं