वर्षामा ‘मेलम्ची’ अवरोध आए ‘सिस्नेरी’ विकल्प बन्छः मन्त्री यादव
उक्त महत्वाकांक्षी आयोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश, र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको मन्त्री यादवको भनाइ छ। साथै, उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग, र अनुभवबाट परियोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - मकवानपुर