बिएल संवाददाता
उपसभामुख इन्दिरा राना मगरले संघीयताले शक्तिको बाँडफाँट भएपनि शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन्।
उनले प्रशासकीय र प्रहरी व्यवस्थापन पनि संघीयताकै मर्मअनुसार हुनेगरी नीति बनाउनुपर्नेमा जोड दिइन्।
शनिबार काठमाडौंमा आयोजित संघीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाँडफाँड भएपनि शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यान दिनुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘शक्तिको बाँडफाँड भयो तर शक्तिको विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ। तीनै तहका सरकारले कसरी अन्तर्निहीत भएर काम गर्न सक्छौं, संघीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौं, प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौं? भन्ने कुराहरूलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया