बिएल संवाददाता
जनकपुरमा यात्रुवाहक बसको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ।
जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्डअन्तर्गत शनिबार साँझ जनकपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४४१ नम्बरको बसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा लक्ष्मीनियाँ गाउँपालिका-१ सिनुरजोडा बस्ने स्थानीय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुणबहादुर सिँहले जानकारी दिए।
बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया