शनिबार, २४ जनवरी २०२६

बब्लु गुप्ता अमेरिका नजाने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्।

उनका प्रमुख स्वकीय सचिव विनोद रिमालका अनुसार गुप्ता अमेरिका नजाने तय भएकाे हाे। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!