सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको तत्काल समाधान गनुहोस्: प्रधानमन्त्री
प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग छलफल गरेका हुन्।

बिएल संवाददाता - काठमाडौं