बिएल संवाददाता
जीसु कोइराला र विक्रम बुढाथोकीद्वारा अभिनित म्युजिक भिडियो ‘एउटा खुशी’ रिलिज भएको छ।
अन्जु पन्त र विशाल निरौलाद्वारा स्वरबद्ध उक्त गीतको शब्द किरण के उप्रेती र संगीत ज्ञानेन्द्र गिरीको रहेको छ।
भिम धिताल निर्माता रहेको उक्त म्युजिक भिडियोको निर्देशन भिम धिताल र राजीव समरले सयुंक्त रुपमा गरेका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया