बुधबार, ०३ सेप्टेम्बर २०२५

कसले फुटायाे जसपा?

अहिले जसपा फुट्नुलाई स्वाभाविक रुपमा विश्लेषण गर्न सकिँदैन। सत्ता गठबन्धन टुटको संघारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोगमात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासकाे मत

गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो। भने, विपक्षमा २७ मत परेको थियो। त्यस्तै २ मत तटस्थमा परेको थियो। मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

जसपामा फुट: नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता

सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल विभाजन भएकाे छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारीगर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

उपप्रधानमन्त्री श्रेष्ठ र जापानी परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालीको औसत आयु ७१.३ तीन वर्ष, जनसङ्ख्या वृद्धिदर घट्याे

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ। यसैगरी, नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्‍यु, तीन जना घाइते

उनका अनुसार दुर्घटनामा ४ जना घाइते भएकाेमा एकको उपचारकाे क्रममा मृत्‍यु भएकाे हाे। अन्य तीन जनाकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी  दिनेशराज मैनालीले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२४ दशमलव ५८ अङ्कले घट्याे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ। कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्यो तापक्रम, वर्षाको सम्भावना

उनले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिए। यो क्रमशः घट्दै जाने उनले बताए। हिजो काठमाडौँमा २९.५ डिग्री तापक्रम थियो। हिजो सबैभन्दा धेरै धनगढीमा ३९.३ र भैरहवामा ३८ डिग्री थियो। वर्षाको सम्भावना रहेकाले तल्काल तापक्रम नबढ्ने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन्। उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनन्या र आदित्यको ब्रेकअप!

बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ। भारतीय मिडियाहरुले दुवैको ब्रेक भएको रिपोर्ट सार्वजनिक गरेकाे छन्। उनीहरू २ वर्षदेखि सम्बन्धमा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खडेरीले सुक्न थाले पानीको स्रोत, वैकल्पिक स्रोत खोज्दै स्थानीय

‘वैकल्पिक स्रोत खोज्ने क्रममा खुर्वादीको हालको खानेपानीको मूल रहेको स्थानबाट नजिकै अर्को स्थानमा पानीको स्रोत फेला परेको छ’, उनले भने, ‘उक्त स्थानको पानी समेत मुल ट्याङ्कीमा जम्मा गरी स्रोत बढाउन लागेका हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

रायोको साग बेचेर लाखाैँ आम्दानी

कृषिमा निकै सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ। यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्दै आएका छन्। रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ। रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ब्राजिल

काठमाडौँको वायु अझै अस्वस्थ, विश्वकै प्रदुषित सहरको दोस्रो स्थानमा

गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ९५ पुगेको थियो। शनिबार भने घटेर वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ८५ रहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा एक टहरोमा आगलागी, एकै परिवारका पाँच जना घाइते

ललितपुरमा एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन्। ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आइतबार आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड

'सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिकको मौलिक हक कार्यान्वयन गर्नु राज्यको दायित्व हो, यो दायित्त्व पूरा गर्न सरकार गम्भीर भएर लागेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं