
काठमाडौँ महानगरले टी–२० विश्वकप देखाउने ठाउँ परिवर्तन गर्यो
काठमाडौँ महानरपालिकाले आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तरगत भइरहेका खेलको प्रत्यक्ष प्रदर्शन गर्ने ठाउँ परिवर्तन गरेको छ।

बिएल संवाददाता - काठमाडौँ
काठमाडौँ महानरपालिकाले आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तरगत भइरहेका खेलको प्रत्यक्ष प्रदर्शन गर्ने ठाउँ परिवर्तन गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ।
बिएल संवाददाता - पोखरा
राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नेछन्। राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल पनि जेनेभा गएकी छिन्।
बिएल संवाददाता - काठमाडाैं
बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले चिसो पानीले अनुहार धुने बानी बसाल्न सकिन्छ। यी सबै उपायमध्ये अनुहारमा बरफ दल्ने उपाय सबैभन्दा फाइदाजनक छ। यसले ठुला छिद्र कम गर्छ ।
बिएल संवाददाता - काठमाडौं
पटकपटक बहुसंख्यक विध्यार्थीको आवाज हुँदाहुँदै पनि नेतृत्वले यस मुद्धालाई जालजेल पुर्ण रुपमा दबाउँदै आइरहेको अभियानका सक्रिय नेताहरुले ठम्याइ रहेको छ। तर यसपटक जुनसुकै मूल्य चुकएर पनि मुद्धा संस्थागत गर्ने उनीहरुकाे दाबी छ।
बिएल संवाददाता - काठमाडौं
बर्खाम झाडापखाला हैजा पानीले झिजिएमा ज्वरो आउने कीटजन्य संङक्रमान सर्पदंशको जोखिको बढी सम्भवना हुन्छ। कतिपयले सर्पले टोकिए थाहा पाउँदैन।
बिएल संवाददाता - काठमाडौं
विभिन्न रोगहरूको उपचार गर्दै आइरहेको मेघा अस्पतालले पूरै शरीर चेकअपका लागि अफर ल्याएको छ। सोही अफर अन्तर्गत मेघाले उपचारमा ५० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्धा दायर गरेको हाे।
बिएल संवाददाता - काठमाडाैं
सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको काेर्ष हो। यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउने छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयर ७४ हजार आठ सय ७७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि युरोप पठाउने आश्वासन देखाउँदै ठग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ।
बिएल संवाददाता - रुस
बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए।
बिएल संवाददाता - सुदूरपश्चिम
‘मलाई त्यो धुँवाको खुस्बु (गन्ध) नजिकै गएर सुघौँ-सुघौँ लाग्यो अनि कुदेर भुइँमै नाक टाँसेर सुँघे,’ उनले हाँस्दै भने, ‘मलाई त्यो खुस्बु यति मन पर्यो कि! त्यही बेला सोचेँ म पनि यही बनाउने ठाउँमा काम गर्छु। म पनि यस्तो गाडी बनाउने काम गर्छु। त्यसबेला म धेरै सानो थिएँ। उमेर याद थिएन तर सपना यही थियो। जुन अहिले म खुसी साथ बाँचिरहेको छु।’
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ महानगरपालिका–१० मा पर्ने बुद्धनगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी हो यो। विद्यालयमा पठनपाठनसहित अतिरिक्त क्रियाकलापहरु गर्नुपर्नेमा उनीहरुसँग खेलमैदान भने छैन। विद्यालयमा उनीहरु खेल्ने सामग्री र खेलौना त थुप्रै छन् तर खेल मैदानको अभावमा ‘स्टोर’मै थन्किएका छन्।
बिएल संवाददाता - काठमाडौं
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘भारत भ्रमणमा केके भयो? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो? यो संसद्को विशेषाधिकार हो। यो संसद्ले जानकारी पाउनुपर्छ। सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ। यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार मुख्यमन्त्री पाण्डेले नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएका हुन्। देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .