
राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्छ: नेता केसी
उनले भने, ‘संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ। त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ।’ अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राखे।

बिएल संवाददाता - चितवन