लोकान्तर
समाज कल्याण परिषदले मासिक १६ लाख आम्दानी गर्दै आएको काठमाडौंको भृकुटीमण्डपस्थित बाल उद्यान फन पार्कको २५ रोपनी जग्गा विगत १ वर्षदेखि ठेक्कामा लगाउन सकेको छैन ।
२०७९ असारमा ५ वर्षका लागि अमात्य इन्टरप्राइज इन्टरनेसनल सप्लायर्सलाई दिएको ठेक्का १ वर्ष ३ महिनामै रद्द गरिएको थियो ।
८ लाख रुपैयाँ बेस प्राइस निर्धारण गरेर ई-बिडिङमार्फत जग्गा लिज भाडामा दिनका लागि ठेक्का आह्वान गर्दा कुल ११ वटा फर्मले प्रस्ताव पेश गरेका थिए ।
सबैभन्दा बढी १६ लाख रुपैयाँ मासिक भाडा दिने भनेर प्रस्ताव गरेका कृष्णगोपाल अमात्य सञ्चालक रहेको उक्त फर्मले ठेक्का पाएको थियो । '१ वर्ष ३ महिनासम्म उक्त फर्मले परिषदलाई भाडा दियो र त्यसपछि तीन महिनासम्म भने दिएन, 'परिषदको सामान्य प्रशासन विभागका कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले लोकान्तरसँग भने, 'त्यसपछि बैंक धरौटी जफत गरी ठेक्का रद्द गर्ने भनेर पत्राचार गर्यौं ।'
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया