मङ्गलबार, १६ सेप्टेम्बर २०२५

एमाले सचिवालय बैठक बस्दै, यस्ताे छ एजेण्डा

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ। यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भरतपुरको फोहोर व्यवस्थापनको कसरत एक दशकदेखि जहाँको त्यहीँ

केही दिनयता नारायणी नदी उर्लिएको छ। नारायणघाट बजारको आडमा ठूलो लगानी गरेर बनाइँदै गरेको ‘सि बिच’ लाई नदीले खण्डहर बनाइदिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राजेश घिमिरे

महानगरहरूमा आर्थिक अनुशासनहीनता

एक वर्षमा ६ वटै महानगरको बेरुजु एक अर्ब ७४ करोड ८३ लाख थपिएर १३ अर्ब सात करोड ९६ लाख पुग्यो संघीय राजधानीसमेत रहेको सबैभन्दा पुरानो काठमाडौं महानगरमा धेरै आर्थिक अनुशासनहीनता र बेथिति औँल्यायो महालेखाले

बिएल संवाददाता

बिएल संवाददाता - सुवास भट्ट

बाढी/पहिरोमा परेर ८० जनाको मृत्यु, पाँच जना बेपत्ता

अविरल वर्षाको कारण गत जेठ २८ देखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परेर ८० जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उदयपुरकाे बेलाका र चौदण्डीगढीमा बाढी, प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै

बेलका र चाैदण्डीगढी नगरपालिकाका केही क्षेत्रमा बाढी पसेकाे हाे। बाढीमा फसेकाहरुकाे सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे टाेलीले उद्दार गरेकाे सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

नौबिसे-मलेखु सडक आजदेखि रातिमा बन्द, प्रयाेग गर्नुहाेस् याे वैकल्पिक सडक

पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ। आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिराले घर पुरिँदा छाराेकाे मृत्यु, आमाकाे उद्दार

पाेखरा महानगरपालिका- २७ सहेलापाटामा पहिराले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

संसदीय छानबिन समितिले सहकारी पीडितहरुसँग छलफल गर्दै

सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेकाे संसदीय छानबिन समितिले पीडितहरुसँग छलफल गर्दैछ। बिहीबार (आज) पीडितहरुसँग छलफल गर्ने समिति संयाेजक सूर्य थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्जेन्टिना काेपा अमेरिका कपकाे फाइनलमा

बुधबार बिहान क्यानडालाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा पुगेकाे हाे। अर्जेन्टिनाकाे जितमा जुलियन अल्भारेज र लियाेनल मेसीले १-१ गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिराेका कारण मध्यपहाडी लाेकमार्ग अवरुद्ध

निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। गलकोट नगरपालिका-१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

स्पेन युराे कपकाे फाइनलमा

स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली प्रवृत्ति अर्थात् धोकाको राजनीति

नेपालका लगभग सबै शीर्ष नेताहरूले ओलीबाट नराम्ररी धोका पाइसकेका छन्। तर, दुर्भाग्य एकपटक धोका पाएर पनि उनीहरू चेतिरहेका छैनन्, पटक पटक धोका खान तयार भैहाल्छन्। माधव-प्रचण्डपछि अब धोका पाउने पालो देउबाको हो। यसअघि पनि ३ बजे बालुवाटार पर्खाएर देउबालाई ओलीले धोका दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

कोशी प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

पार्टी बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्छौं : उपमहासचिव शर्मा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढङ्गले अघि बढ्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको ‘हेड कोच’

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्वक्रिकेट गौतम गम्भीर नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले साेमबार अबेर गम्भीरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ। आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि गौतम गम्भीरले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन्। उनले राहुल द्रविडको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिस्नेमा पहिरोले पुरिएका ३ जनाको उद्धार, १ जना मृत भेटिए

रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रूकुम

त्रियुगामा पहिरोमा परी एक जनाको मृत्यु, दुई घाइते

सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ, भने अन्य दुईजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा

पहिरोले पाँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक अवरुद्ध थियो।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी