नयाँ पत्रिका दैनिक
एक वर्षमा ६ वटै महानगरको बेरुजु एक अर्ब ७४ करोड ८३ लाख थपिएर १३ अर्ब सात करोड ९६ लाख पुग्यो संघीय राजधानीसमेत रहेको सबैभन्दा पुरानो काठमाडौं महानगरमा धेरै आर्थिक अनुशासनहीनता र बेथिति औँल्यायो महालेखाले
कुन महानगरको कति बेरुजु ?
काठमाडौं महानगरपालिका : दुई अर्ब ९९ करोड ४७ लाख ८४ हजार (गत वर्ष थप भएको – २५ करोड ७० लाख ३४ हजार)
ललितपुर महानगरपालिका : एक अर्ब ६६ करोड ५१ लाख ९३ हजार (गत वर्ष थप भएको – चार करोड ५१ लाख सात हजार)
वीरगन्ज महानगरपालिका : तीन अर्ब ९२ करोड ५७ लाख ८४ हजार (गत वर्ष थप भएको – ५७ करोड ९४ लाख ८२ हजार)
विराटनगर महानगरपालिका : ५० करोड ३८ लाख २५ हजार (गत वर्ष थप भएको – सात करोड ११ लाख ५३ हजार)
पोखरा महानगरपालिका : तीन अर्ब पाँच करोड ५० लाख २९ हजार (गत वर्ष थप भएको : ७९ करोड ४९ लाख ८० हजार)
भरतपुर महानगरपालिका : ९३ करोड ५० लाख २९ हजार (गत वर्ष थप भएको – पाँच लाख १५ हजार)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया