
इन्दिरा रानालाई ‘मानव तस्करी’जस्तो आरोप लगाउनु निन्दनीय छ- रास्वपा
रास्वपाले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले सञ्चारमाध्यममा आएकाे जस्ताे कसैकाे लागि भिसा अनुराेध नगरेकाे र कसैसँग आर्थिक लेनदेन पनि नगरेकाे उल्लेख गराउँदै उनीमाथि मानव तस्करी जस्ताे आराेप लगाउन निन्दनीय भएकाे टिप्पणी गरेकाे छ।

बिएल संवाददाता - काठमाडाैं