सोमबार, १५ सेप्टेम्बर २०२५

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन, हेप्न खोजे सपना मात्र हु्न्छ: सांसद सापकोटा

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको र हेप्न खोजे त्यो एउटा सपना मात्र हुने जिकिर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखबारे सुमनाले भनिन्- चरित्र हत्या गरियाे, हेप्ने काम नगर्नुहोला

संसदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताएपछि सांसद्मा श्रेष्ठले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले माग्यो उपसभामुख इन्दिराको राजीनामा

उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन्। उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ। गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा लामालाई अघि सार्ने काँग्रेसकाे निर्णय

उनले भने, ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो।’ बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्। लामा बागमती प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता समेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाकाे निर्णय

सिंहदरबारमा आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। रास्वपाले आजकाे प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीपीले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय छ: देउवा

‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी  लागेको छ। वीपी कोइराला हरेक विषयका एक योद्दा नै हुनुहुन्थ्यो। वीपीका बारेमा मैले भन्ने गरेको छु– उहाँ हरेक चिज र सबै ठाउँमा छ। साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुन: सञ्चालनमा आयाे १०६ वर्ष पुरानो दमकल

ललितपुरमा रहेकाे १०६ वर्ष पुरानो दमकल पुन: सञ्चालनमा आएको छ। ललितपुर महानगरपालिकाले दमकलकाे मर्मत संहार गरेर आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

व्यावसायिक सीपसँगै बिग्रिएका उपकरणहरू सहुलियतमा बनाउँदै ललितपुर (तस्बिरहरू)

भवनको पहिलो तल्लामा राईसकुकुर, फ्रिज, पानी तान्ने मेसिन, पंखा, ग्यासबाट खाना पकाउने चुल्हो लगायत सामग्रीहरू बिग्रिएमा सहुलियत दरमा मर्मतका लागि प्रयोगमा ल्याइने वडा कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले र कांग्रेसलाई गल्ती गर्ने छुट छैन: शेखर कोइराला

आफ्नो पार्टी सरकारमा छ, त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको तर्क थियो। यदि मन्त्रीहरुले गलत काम गरे भने तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रहसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशुलीमा बेपत्ता बस र यात्रुकाे खोजीमा जुट्याे भारतीय टोली

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी सुरु गरेका हुन्। भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन एकीकृत समाजवादीको ह्वीप

'सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्नेछ। पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्मकट्टेलले चौंथोपटक विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

श्रीमतीले परपुरुषसँग सम्बन्ध राखेकाे पत्ता लगाउन ड्राेनकाे प्रयाेग

न्युजपोर्टल नेटिजका अनुसार ड्रोनले उनकी श्रीमती वू अर्काे मानिससँग एक दुर्गम पहाडी क्षेत्रमा हातमा हात मिलाएर हिँडिरहेको फुटेज कैद गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिंसा चर्किएपछि बंगलादेशबाट फर्किए ८ सय विद्यार्थी, १७ जनालाई आज काठमाडाैँ ल्याइँदै

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं