सोमबार, १५ सेप्टेम्बर २०२५

ढलमा पोलियो भाइरस देखिएपछि काठमाडौँ महानगरले विशेष खोप अभियान सुरु गर्दै

काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरु गर्ने भएको छ। हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरु गर्ने भएको हो। यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा

बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन्। सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपद‍्मा परी हालसम्म १३१ को मृत्यु

बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ। विपद‍्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीपहिरोमा परी हालसम्म १३१ जनाको मृत्यु

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यूरोड फुटपाथ विस्तारबारे महानगर र स्थानीयबीच सहमति, अध्ययन गर्न कार्यदल बनाइने

काठमाडौँ महानगरपालिका र स्थानीयबीच न्यूरोडसहितका अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ। सहमतिअनुसार अध्ययन गर्न कार्यदल बनाइने र कार्यदलले अध्ययन गरेपछि मात्र फुटपाथ विस्तार गर्ने नगर्ने निर्णय गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रङ्क लाइन विवादबारे सांसद दाहाल- ओलीले विचौलिया र कमिसनको प्रभावमा परेर आदेश दिए

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ट्रङ्क लाइनसम्बन्धी विवादमा २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलियाहरुको र कमिसनको प्रभावमा परेर आदेश दिएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री राणासँग जापानी राजदूत युताकाको भेटवार्ता

उनीहरूबीच सोमबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता भएकाे हाे। भेटमा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामान्य अङ्कले बढ्याे नेप्से, १३ अर्ब ९१ करोड माथि कारोबार

आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर एक लाख ७० हजार ५५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्यकाे दाबी पेस

आचार्यले सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। यसअघि दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि महासचिव शंकर पोखरेलले गिरीलाई राेकेर आफूनिकट आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणकाे उपाय अवलम्बन गर्छाैँ’

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले सुशासन कायम गर्नुका साथै सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद कानूनलाई प्रभावकारी बनाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा प्रधानमन्त्री ओली र वर्षामान पुनबीच भनाभन !

सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका थिए। उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिनू: प्रधानमन्त्री ओली

उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्। आफूले कुनै किसिमको लपन-छपन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा राखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई असफल हुने कुनै छुट छैन: महेश बर्तौला

‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन्। यात्राका क्रममा विभिन्न बाधाहरु आउन सक्छन्। तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढ्ने छ। सफल ढंगबाट यो अगाडि बढ्छ’, सांसद बर्तौलाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउनको पहिलो सोमबार पशुपतिमा जे देखियाे (तस्बिरहरू)

साउनकाे सोमबार भगवान शिवजीको बार भएकाले शिवप्रति श्रद्धा अर्पण गर्न पशुपतिनाथमा श्रद्धालु घुइँचो लागेकाे हाे। साउनको सोमबार शिवभक्तहरु व्रत बस्ने गर्दछन्। सोमबार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौँ गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेकाे निर्देशनपछि चेतनारायण आचार्य लुम्बिनीकाे मुख्यमन्त्री बन्दै

नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समयको मागअनुसार संविधान संशोधन हुन्छः मन्त्री सिंह

उनले तीन तहको सरकार अधिकारसम्पन्न भएर काम गरेको भए संशोधनको अवस्था नआउने भन्दै समयको माग अनुसार संशोधन गर्न सकिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली सरकारबाट बाहिरियाे माओवादी, ४ मन्त्रीले बुझाए राजीनामा

साेमबार माओवादीका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएर सरकारबाट बाहिरिएका हुन्। माओवादीबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरपालिले ५ वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउन अनुरोध

पहिलो खोप बच्चा जन्मिने वित्तिकै बिसीजी खोप लगाइन्छ। दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी हिब खोप दिइन्छ। तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको व्यक्तिले संसदमा स्टन्ट गरे

‘जसकाप्रति मेरो घोर आपत्ति छ। विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं