सोमबार, १५ सेप्टेम्बर २०२५

५ हजार घुस दिएको पूर्वमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले माग्याे सभामुखको रुलिङ

उनले भने, ‘यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा एक नाम पूर्व मन्त्री तथा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूसमा आफ्नो छोराको काम भयो भन्ने अभिव्यक्ति राख्नुभएको थियो। गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा काँग्रेस नेता लामाकाे दाबी पेस

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन्। नेता लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थन रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीमा एमालेले टुंग्यायो मन्त्री बन्नेकाे नाम, काे-काे जाँदैछन् सरकारमा?

एमालेले काठमाडौँका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पञ्जीकरण विभागले भन्याे- सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य छैन

देशभरका सबै ७५३ सथानीय तहलाई एक सर्कुलर पठाउँदै विभागले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नरहेको स्पष्ट गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीकाे निर्देशन- मानव बेचबिखन बढ्याे, सचेततापूर्वक खटिनुस्

पछिल्लो समय मानव बेचबिखनका घटनाहरु बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए। ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्विकार्य छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी

विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्यांक रहेपनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको विभागले जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्न प्राप्त गरिन् डेलिगेट्सको समर्थन

‘हाम्रो पार्टीको उम्मेदवार बन्नको लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ। आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु। मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१३ वर्षपछि नेपालमा भेटियो पोलियो भाइरस

‘बच्चाहरूले पोलियो खाएपछि हरेक वर्ष हामीले खोलाहरूमा पोलियो भाइरसको परीक्षण गर्छौं। यस पटक पनि त्यही गरिएको हो। बच्चाहरूमा देखिने त्यही भाइरस यस पटक नयाँ रुपमा देखिएको छ। यो संक्रमण हुने जोखिम हुन्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा लामाले दाबी पेस गर्दै

बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। सोमबार नै दाबी पेस गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमालेभित्रको आन्तरिक समस्याका कारण स्थगित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूर्योदय वोमीको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नु पर्नेहुन्छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा साउन ७ गते साँझ ५ः०७ बजेसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जो कुकुरलाई सन्तान मान्छिन्

सडक कुकुरको उद्धार र हेरचाहमा रमाइरहेकी सुनिता प्रधान लिम्बू भन्छिन्, “यी अबोध प्राणीलाई त मैले दिन सक्ने माया दिएकी हुँ, यिनीहरूलाई स्याहार्दा कता हो कताको अपार खुशी पाएकी छु।”

बिएल संवाददाता

बिएल संवाददाता - उर्मिला गम्वा थारू

अमेरिकामा आयोजित टी- २० विश्वकपमा आइसिसीलाई साढे २ अर्ब बढी घाटा

आइसिसीले सोमबार टी– २० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। यो समितिमा न्यूजील्यान्डका पूर्वब्याट्सम्यान रोजर टोसे र आइसिसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक वर्षअगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै पीडितसँग पैसा लिएकाे थियाे

अमेरिकाकाे भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुखकाे सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पीडित पार्टीको सम्पर्कमा आएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

१० वर्षपछि काठमाडाैँकाे पानीमा पाेलियाे भाइरस: उपत्यकामा विशेष खाेप अभियान सञ्चालन गरिँदै

सरकारले पोलियो उन्मुलन रणनीति २०२२–२०२६का कार्यक्रम सञ्चालन गरिरहेकाे छ। जसअनुसार महिनाकाे दुईपटक उपत्यकाका विभन्न पाँच ठाउँबाट नमुना संकलन गरी परीक्षण गर्ने गरिन्छ। त्यसक्रममा गत जेठ गते टुकुचा र बागमती दाेभानबाट संकलन गरिएकाे नमुनामा डिप्राइभ्ड पोलियोको भाइरस– ३ भेटिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महिला एसिया कप: आज नेपालले भारतकाे सामना गर्दै

जारी महिला एसिया कपअन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ ७ : १५ बजेदेखि सुरु हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिममा बिहानैदेखि झरी, दिउँसाे तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वाेच्चकी कर्मचारी कुट्ने वकिल प्रहरी थुनामा (भिडियाेसहित)

सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ढलमा पोलियो भाइरस देखिएपछि काठमाडौँ महानगरले विशेष खोप अभियान सुरु गर्दै

काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरु गर्ने भएको छ। हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरु गर्ने भएको हो। यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ