कांग्रेस र एमालेको सत्ता–सहकार्य देश र जनताको लागि झनै घातक: प्रभु साह
कांग्रेस र एमालेले अहिलेसम्म गरेको अपराधको जिम्मा लिनुपर्ने उनले बताए। उनले देशमा राजनीतिक अस्थिरताको खेल कांग्रेस र एमालेको स्वार्थमा भैरहेको दाबी गरे। कांग्रेस र एमालेले अहिलेपनि छद्यमभेषी राजनीति गरेको आरोप उनले लगाए।

बिएल संवाददाता - काठमाडौं