बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक प्रणालीमा हेरफेर गर्ने नेपाली काँग्रेस– नेकपा एमालेको योजनाको विरोध गरेका छन्।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि भएकाे छलफलमा सहभागी हुँदै लिङ्देनले उक्त योजनाको विरोध जनाएका हुन्।
काँग्रेस–एमाले मिलेर बनेको नयाँ सरकार बनाउँदै समानुपातिक प्राणाली हेरेफेर गर्न संविधान संशोधन गर्ने सहमति गरेका थिए। जुन सहमतिको अध्यक्ष लिङ्देनले विरोध गरेका छन्।
२०६२/०६३ को दोस्रो जनआन्दोलनबाट समानुपातिक प्रणाली प्राप्त भएको भन्दै त्यसलाई हेरफेर गर्न नहुने उनले बताए।
‘२०६२/०६३को दोस्रो जनआन्दोलनपछि प्राप्त भएको महत्वपूर्ण उपलब्धि भनेको समानुपातिक प्राणाली हो’, उनले भने, ‘यो उपलब्धिलाई मेट्न पाइँदैन।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया