
तस्बिरमा साताका २१ घटना
संसार नै खेलमय बनाएकाे पेसिस ओलम्पिक याे साता सकियाे। ओलम्पिक सकिएपछि त्यसकाे समापन कार्यक्रमका दृश्यहरू चर्चमा छन्। त्यसका साथै थाइल्याण्डकाे सत्ता परिवर्तन पनि याे साता चर्चामा रहेकाे छ। यी सँगै यस साता घटेका घटनाहरूलाई विश्वभरि छरिएर रहेका राेयटर्सका फाेटाे पत्रकारहरूले खिचेका छन्।

बिएल संवाददाता - अमेरिका