आइतबार, १४ सेप्टेम्बर २०२५

यस वर्षको मतयाः भदौ ५ मा, दुई हजार बढी देवी-देवतीको पूजा गरिने

लिच्छिवी राजा बालार्चन देवको जेष्ठवर्ण महाविहार तंगबहाः स्थापनाको अवसरमा ८५० वर्ष पहिलादेखि सुरु भएको मतयाः अर्थात् दीपयात्रा परम्परा यस वर्ष भदौ ५ गते बुधबार मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

डब्लूएचओले स्वास्थ्य आपत‍्काल घोषणा गरेको ‘एमपक्स’ स्वीडेनमा पनि देखियो

स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्वीडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो। मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको सुखाओडार खोलाले बगाउँदा एक महिला बेपत्ता

उनी बिहीबार बेलुका करिब पौने ७ बजेतिर सुखाओडार बजारबाट घरतर्फ जाने क्रममा गोरेटो बाटोबाट लडेर सुख्खाओडार खोलमा खस्दा खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकाेटीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेवा लम्साल राजदूतमा सिफारिस, राई परराष्ट्र सचिव बन्ने पक्का

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको छ। हिजो अबेर बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियम पठाउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली गाउँपालिका

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ। चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

विपन्नलाई चिकित्साशास्त्र पढ्न छात्रवृत्ति

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ। पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आईसीसी लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १९ रनले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन्। ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

ढिलो भएपनि पुल पूरा भयो तर....

बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ। पुलको लागत दुई करोड ७१ लाख २७ हजार ९६४ रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ।  जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार बेलायती पाउण्डको विदेशी विनिमय दर बढ्दा यूरो सामान्य अंकमा घटेको छ। अमेरिकी डलर र कतारी रियालको विनियम दर भने स्थिर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही  स्थानहरूमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

श्रीमतीको हत्या गरेको गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा लमही नगरपालिका–९ स्याले निवासी ४९ वर्षीय  श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

पर्यटक लोभ्याउँदै ढोरपाटनको ‘बुकी’

समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी। कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरूको आवाज।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

निगमले घटायो इन्धनको मूल्य

निगमको बिहीबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो। घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खगेन्द्र सुनारले हात-खुट्टा बाँधेर सडकमा सुतेर प्रदर्शन गर्ने

दलित अधिकारका लागि १० दिनदेखि नेल झुन्डाएर माइतीघरमा प्रदर्शन गरिरहेका खगेन्द्र सुनारले अब हात खुट्टा बाँधेर सडकमा सुतेर आन्दोलन गर्ने भएका छन्। सुनारले याे जानकारी सामाजिक सञ्जालमार्फत गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युवा फुटबलर यमालका बुबामाथि चक्कु प्रहार

उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो। हाल उनको अवस्था स्थिर रहेको छ। उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार नदिएको विषयप्रति खेलकुदमन्त्रीलाई ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। बिहीबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलिले मन्त्री महर्जनसमक्ष ज्ञापनपत्र बुझाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

जनार्दनले पार्टी फुटाउँछन् भन्ने आशंका गलत, हाम्रो पार्टी एकतावद्ध भएको छ: प्रचण्ड

‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा त्यो सबै भ्रम चिरिएका छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं