
विपिन जोशीको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको आग्रह
भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे।

बिएल संवाददाता - काठमाडौं
भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
बिहीबार संसदीय सुनुवाइको सभापतिमा नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५हजार ६ सय ९० सेवाग्राहीका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपत् व्यवस्थापन समितिको कोषमा ३ अर्ब १६ करोड रुपैयाँ निकासा भएको छ।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पाण्डेले सरकारले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खरिद गरेका २ थान भ्यान र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेका २ थान भ्यान एकपटक पनि नचलाइ ५ वर्षदेखि खिया लागेर बसेका छन् ।
बिएल संवाददाता - काठमाडौं
भक्तपुरमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। बिहीबार दिउँसाे ना६ ख २१७३ ट्रकले बा ४९ प ८९४४ काे स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
कमलामाई नगरपालिका-२ चियाबारी नजिक विपी राजमार्गमा बिहीबार बिहान बा.२० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएकाे हाे। दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र एक जनाकाे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको, एक हजार छ सय माइलस्टोन निर्धारण भएका मध्ये ४२ प्रतिशत र तीन हजार चार सय २१ क्रियाकलापमध्ये ४९ प्रतिशत सम्पन्न भएको बताए।
बिएल संवाददाता - काठमाडौं
अख्तियारले मूल ऐनको दफा २ को खण्ड (ग) को 'सार्वजनिक संस्था भन्ने शब्दको परिभाषामा संशोधन गर्न प्रस्तावित मूल विधेयकमा संशोधन गर्न दिइएको सुझाव आवश्यक नभएको र यससाई सम्बोधन गर्न राष्ट्रियसभाबाट पारित प्रतिवेदनको बुँदा न. २ अन्तर्गतको खण्ड (ग) को उपदण्ड (४) को अन्त्यमा वा संघ संस्था भन्ने शब्दहरु थप गर्नुपर्ने सुझाव दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्। उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन्।
बिएल संवाददाता - काठमाडौं
‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ। विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस्। विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ’, प्रचण्डले भने।
बिएल संवाददाता - काठमाडौं
उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति निधन भएको उच्च अदालत पाटनले जनाएका छ।
बिएल संवाददाता - ललितपुर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
मेचीनगर नगरपालिका–१३ कालीझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे६प ८३२० नम्बरको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र चालकको ज्यान गएको हो।
बिएल संवाददाता - काठमाडौं
सिँचाइ होस् वा सडक, जलविद्युत् होस् वा धार्मिकस्थल सबैतिर काम निकै सुस्त हुँदा वर्षेनी लागत बढ्दै गएको छ । आयोजनामा प्रत्येक वर्ष बजेट खर्च हुने र प्रगति भने धिमा हुने गरेको पाइन्छ । कतिपय आयोजनालाई माग गरेजति बजेट छुट्याउने र पुरा बजेट खन्याउँदा पनि प्रगति भने निकै कम हुने गरेको देखिन्छ ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्।
बिएल संवाददाता - झापा
कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन्। बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन्।
बिएल संवाददाता - मोरङ
अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगरप्रमुखले सक्रियता देखाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .