आइतबार, १४ सेप्टेम्बर २०२५

प्रतिनिधिसभा बैठक बस्दै, ‘टीआरसी’ विधेयकमाथि छलफल हुने

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगलादेशमा राजनीतिक भूकम्प, नेपालमा पराकम्प

बंगलादेशको राजनीतिक भूकम्पको पराकम्पन नेपालसम्म पनि पुगेको छ। हो, नेपालको समग्र अवस्था ठ्याक्कै बंगलादेशको जस्तो छैन र हुँदैन पनि।तर,नेपालका ठूला दलका मूल नेतृत्वको सोच, कोण र प्रवृतिचाँहि लगभग जियाको जस्तै छ।यसले कुनै पनि बेला नेपालमा बंगलादेश अध्याय दोहोर्याउन सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भीरबाट लडेर एक महिलाको निधन

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका– ३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो। मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास नै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोहलपुरकाे कृष्ण माविमा १८ लाखको भिम–कमला अक्षयकोष स्थापना

सम्झौतामा भए अनुसार वार्षिक रुपमा प्राप्त हुने व्याज रकमलाई प्रत्येक वर्ष बालविकासदेखि कक्षा १२ सम्म कक्षागत रुपमा प्रथम हुने विद्यार्थीहरु १३ जना, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार र द्धन्द पिडित १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी ५ जना गरी २८ जना विद्यार्थीहरुलाई मुल्याङ्कन छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम छात्रवृति वितरण गर्ने र अक्षय कोषको नाम परिवर्तन गर्न तथा अन्य कुनै कोष वा शिर्षकमा समायोजन नपाइने समेत उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कोहलपुर

कुलमानविरुद्ध अख्तियारमा उजुरीमा पर्‍याे, छानबिन होला त? (भिडियाेसहित)

नेपाल प्रहरीका एकजना पूर्व अधिकारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनी कारबाही गर्न भन्दै अख्तियारमा उजुरी दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद्काे निर्णय: दुई कम्पनीको महाप्रबन्धक नियुक्त

‘एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर १ सय १० मिलियन करिब रु १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर करिब रु १ अर्ब ९९ करोड अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लेखकको पहलपछि पर्यटकका लागि सबै नाकामा सहज

गृहमन्त्री लेखकले भारतसँगको समझदारीमा कोरोना कहरका बेला स्वास्थ्य सर्तकता अपनाउने क्रममा तेस्रो मुलुकका पर्यटकहरुलाई नेपालका नाका हुँदै भारत जान गरिएको अवरोधको गाँठो फुकाएपछि अहिले नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगकाे आह्वान

‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकहरो कुलमान खेदिरहेकाछन् रमेश खरेल

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानविरुद्ध एकहरो रुपमा कोही लागेको छ भने ती हुन् रमश खरेल। खरेल कुलमान जस्तै नेपाल सरकारका पूर्व सरकारी जागिरे हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युवाहरुलाई प्रधानमन्त्रीकाे आग्रह- २० वर्षको आसपासमा विवाह गरेर छिटो सन्तान जन्माउनू

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानविरुद्ध अख्तियारमा परेको उजुरीमा के छ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रहरीका पूर्वडीआइजी रमेश खरेलले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सामाजिक सञ्जाललाई सामान्य नठानौँ, बंगलादेशमा प्रधानमन्त्रीले देश छाड्नुपर्‍याे: शेखर कोइराला

उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर भएर मात्र सबैमा आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई गगनको चुनौती- कांग्रेस र एमालेला भुइँतिर राखेर सरकार चलाउँदा हुन्छ

उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउँछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होइन? अहिले रास्वपाको त दाबी छ- ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौँ कांग्रेस र एमालेलाई बढार्छौँ। ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुइँतिर राखेर सरकार चलाउने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत प्राधिकरणले १६ अर्ब छुट दिएपछि लेखा समितिले छलफल चलाएको हाे: सांसद पोखरेल

सांसद पोखरेलले भने, ‘महालेखा नियन्त्रण कार्यालयले आफ नो ५६ देखि ६१औँसम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिरहेकाे अवस्था थियो, त्योबेला सरकारले नै पहिला काम सकाेस् भनेर समितिमा छलफल चलाइएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद मियाँकाे गुनासाे- खेलकुल सचिवले अपमान गरे

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिँदैन भने अपमान कम्तिमा नगरौँ, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अबदेखि नराखौँ,’ उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत महशुलमा सत्यतथ्य छानबिन हुनुपर्छ: गगन थापा

‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौँ, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत मस्यौदा शुल्कका बारेमा उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं