आइतबार, १४ सेप्टेम्बर २०२५

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ। जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ। योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ ।  करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण  समेत गरिएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ। कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जाडाे समय अगावै उप-निर्वाचन गर्न प्रधानमन्त्रीकाे सुझाव

प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज (साेमबार) छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदेशहरूलाई ‘इकाई’ भन्ने प्रधानमन्त्री ओलीलाई भेट्न प्रदेश ‘सरकार’हरूको लाइन

यथार्थता त के हो भने संघीय संरचनामा अभ्यास गर्न थालेको दशक बितिसकेको छ। तर ओलीकै भाषामा अहिले पनि सबै खाले सरकार ‘संघीय सरकार’कै भरमा छन्। सरकारीमात्रै होइन प्रदेश र स्थानीय तहका हरेक संरचनाहरू अहिले पनि ‘केन्द्र’कै निर्देशनमा सञ्चालित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मंसिर तेस्रो साता उपनिर्वाचन गर्न निर्वाचन आयोगकाे सुझाव

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका छन्। मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी कमिटीको आकार घटाउन माओवादी नेताहरूकाे प्रस्ताव

उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो, हाम्रा छलफल बहस दर्शन, विचार, राजनैतिक सिद्धान्तमा बढि केन्द्रीत हुनुपर्यो र यसको साथै पार्टी कमिटी आलोचना, आत्मालोचना गर्न पनि धौधौ हुने खालका ठूला भए त्यो पार्टी कमिटी सानो बनाउनुपर्छ भन्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेतृत्व हस्तान्तरणबारे प्रचण्डले भने- केही हुँदैन, सबै मिलेर जान्छ

‘अध्यक्षज्यू, नेतृत्व हस्तान्तरणका लागि लिखित प्रस्ताव नै आयो, के छ तपाईंको यसमा धारणा?’ भन्ने सञ्चारकर्मीकाे प्रश्नमा प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छन्। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय समितिकाे बैठक भदौ ७ गते फेरि बस्ने

बैठकमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान पूर्व पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मरण पनि गरिएको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी पुन: विभाजित

पुराना नेताहरूले युवा नेताहरूकाे चाहना नबुझ्नु पार्टी संगठनलाई बछुवाकाे गतिमा अगाडि बढाउनु र युवाहरूलाई नेतृत्व दिन नचाहनु पनि पार्टी फुट्काे प्रमुख कारण भएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्वमन्त्रीबीच भेटवार्ता, हवाइ भाडाबारे ध्यानाकर्षण

उनले भने, ‘५० हजारभन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ। उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महँगो हुने गरेको गुनासो गर्नुहुन्छ। यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमेरु सहकारीका सिंहसँग संसदीय छानबिन समितिले गर्‍याे सोधपुछ

सभापति थापाका अनुसार उनले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुन: संचालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पेरिस ओलम्पिक: शरणार्थी बक्सरलाई पहिलो पटक ऐतिहासिक पदक

नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक टोलीको लागि पहिलो ऐतिहासिक ओलम्पिक पदक भएको पेरिस ओलम्पिक सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

सार्वजनिक खरिद ऐनमा भएका समस्याहरु समाधान चाँडै हुन्छ: मन्त्री भण्डारी

उनले भने, ‘सार्वजनिक खरिद ऐनमा अवरोध छ। विधिवत रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरु उब्जिएकाले समाधान गर्नुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने

मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयलाई पठाएका छन्। नेकपा एमालेको समर्थनमा साउन २० गते शाह दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले नेतृत्व छाडनुपर्ने माग आएपछि सर्याे माओवादी बैठक

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माणलगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए। सो पछि मुख्यतयाः उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित माग राखेपछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वदेश फर्किनुअघि भारतीय विदेश सचिवले भेटे अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठुलो भीड लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ