
स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्छाैँ: मन्त्री पौडेल
उनले भने, ‘स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिनेछ। यसको कानुनी प्रवन्धमा सुधार गर्न जरुरी छ। त्यसैले स्वास्थ्य बीमा नियमावली संशोधन गरेर ऐनलाई परिमार्जन गरी अगाडि बढाउनेछौँ।’

बिएल संवाददाता - काठमाडौँ