आइतबार, १४ सेप्टेम्बर २०२५

चौतीस वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार पनि बस्दै। शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ब्राजिलमा जहाज दुर्घटना: चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ। दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शुसिला बरालको मै राम्री हाकी सार्वजानिक

गीतमा नयाँ गायिका सुशीला पराजुली बरालले स्वर दिएकी छन्। गायिका पराजुली बरालको पहिलो गीतको रुपमा रहेको यस गीतमा बिनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन राजेश श्रेष्ठको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टिरिङ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतीय विदेश सचिव आइतबार नेपाल आउने

भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुई दिने नेपाल भ्रमणका लागि आउने भएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२१ जिल्लाका न्यायाधीशको सरुवा

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टलिउडका ‘प्रिन्स’

महेश बाबुले अभिनयका अलावा गायनमा पनि हात हालेका छन् भन्ने कुरा कमैलाई थाहा छ। महेशले फिल्म ‘जलसा’ र ‘बादशाह’का लागि आफ्नो स्वर दिएका थिए भने उनको हिट फिल्म ‘बिजनेसम्यान’का लागि गीत पनि गाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादीको स्थायी कमिटी बैठकका लागि ४ एजेण्डा तय, भोलिबाट छलफल सुरु हुने

उनले भने, ‘अध्यक्ष प्रचण्डबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ भयो। एजेण्डाहरुमा वर्तमान परिस्थितिबारे ब्रिफिङ वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र हाम्रो कार्यभार र ४ मा विभिद थियो। आज ती एजेण्डाहरु मध्य अध्यक्ष क.प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: छानबिन समितिमा तामाङ र राईसँग सोधपुछ

‘आजको बैठकमा दुईवटा संस्थाका प्रतिनिधित्व गर्ने दुईजना व्यक्तिसँग सोधपुछ गरियो। त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङसँग सोधपुछ गरेका छौँ। दोस्रो, गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब नाघ्यो, सम्पत्ति कति?

प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तेक्वान्दोमा देशले अवसर दिए अझै पदक जित्ने चाहना छ: सागर गुभाजु

‘मैले नेपालमा धेरै खेलाडीले दिनरात मेहनत गरेको देखेको छु। उनीहरुले राज्यबाट जुन सेवा सुविधा राम्रो नपाएर पदक दिलाउँछन्, सायदै कमै देशमा यस्तो हुन्छ। मेरो कुराले कुनै खेलाडीको जीवनमा  हौसला आउँछ भने मेरो अनुभव सुनाउन केही नराम्रो लाग्दैन। उसै पनि मेरो चाहना देशले मौका दिएमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भन्ने छ,’ उनी भन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदुरपश्चिममा प्रदेशसभा बैठक आह्वान

आज पुन: सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ। आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका थिए। उनले विश्वासको मत लिन बाँकी रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

कानुन समितिमा जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने बहस

‘मन मिलेर यौन सम्बन्ध राख्छन्, अनि फर्किएर समाजमा आएपछि परिवार र समाजको अवस्था हेरेर त्यसलाई बलात्कारको मुद्धामा लगिदिन्छन्। अनि सुरु हुन्छ अदालतमा मद्दा चलाउने र मन नपरेको खण्डमा फसाउने हुन्छ,’ उनले भने, ‘प्रमाण नभए पनि मुद्दा चलाउने र पछि छोड्ने जस्तो गरिएको छ। यसमा संसदीय समितिको पनि निर्देशन होस्, सरकारले पनि कानुन सुधार गर्न लागिपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्याे: कुलमान घिसिङ

‘आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ। विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ। अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ। विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरिएको छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् कुलमान घिसिङकाे ३ वर्षका उपलब्धिहरू

उनले भने, ‘उर्जा मन्त्रालय र प्राधिकरणमा आउनेबित्तिकै विभिन्न सुचाकंहरुमा सुधार ल्याउनेगरी सम्झौता भएको थियो। उर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८/०७९, २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं